काठमाडौं । नयाँ वर्षमा ब्याल्क डेकोरले नयाँ वर्षको साप्ताहिक पुरस्कार र दुबईको यात्राको रोमाञ्चक अभियान सुरु गर्ने भएको छ ।
होम अप्लायन्सको उच्चस्तरीय ब्रान्ड ब्ल्याकं डेकरले आफ्नो नयाँ बर्षको अभियान ‘न्यु इयर एक्स्ट्रा भ्यागन्स वीकली प्राइज एण्ड दुबई ट्रिप’ शुरु गरेको छ ।
यस योजनाअन्तर्गत, कुनैपनि ब्ल्याकं डेकरका घरायसी सामानहरुको खरिदमा ग्राहकहरुले हरेक हप्ता उपहार जित्ने अवसर प्राप्त गर्नेछ । साथै बम्परमा एकजोडीले दुबई भ्रमण गर्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।
अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले सामानको नाम (स्पेस)कस्टोमरको नाम (स्पेस)ठेगाना टाइप गरी ३१००३ मा एसएसएस पठाउनु पर्नेछ। यो योजना सीमित अवधिको लागि नेपालभर लागू हुनेछ ।
ब्ल्याक डेकरका कुकिङ, फुडप्रीपियरेसन, वीभरेज, क्लाइमेट कन्ट्रोल, गारमेन्ट केयर र क्लीनिङमा विभिन्न उत्पादनहरु उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।