तोलामा ८ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं ।  नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ । ब&#x200d;िहीबार सुनकाे भाउ ८ सयले घटेकाे हाे । हिजो बुधबार तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सयले घटेर प्रति तोला १ लाख १० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवासयाी महासंघले जनाएको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं ।  नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ । ब‍िहीबार सुनकाे भाउ ८ सयले घटेकाे हाे ।

हिजो बुधबार तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सयले घटेर प्रति तोला १ लाख १० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवासयाी महासंघले जनाएको छ ।

त्यस्तै, नेपाल सुन चाँदी व्यवासयाी महासंघका अनुसार तेजावी सुनको भाउ पनि आज प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News