डिशहोममा १ वर्षको रिचार्जमा खोटाङका ५ जनाले जिते एक एक लाख नगद

<p>खोटाङ । डिशहोममा १ वर्षको रिचार्जमा खोटाङका ५ जनाले जिते एक एक लाख नगद रुपैयाँ  जितेका छन् । &#8216;१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने कम्पनीले जनाएकाे छ ।  यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज  गर्ने ग्राहक मध्ये लक्की ड्र मार्फत खोटाङका ५  नगद  एक एक लाख रुपयाँ प्राप्त [&hellip;]</p>

खोटाङ । डिशहोममा १ वर्षको रिचार्जमा खोटाङका ५ जनाले जिते एक एक लाख नगद रुपैयाँ  जितेका छन् ।

‘१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने कम्पनीले जनाएकाे छ ।  यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज  गर्ने ग्राहक मध्ये लक्की ड्र मार्फत खोटाङका ५  नगद  एक एक लाख रुपयाँ प्राप्त गरेको डिशहोमले जनाएको छ ।

डिशहोमले दिएको जानकारी अनुसार  अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत देबका आचार्य,  रत्नकला बुढाथोकि, कमला रिजाल,  हिरालाल रिजाल र  एम्बिता राईले  हार्दिक बधाई  एक एक लाख जितेका हुन्  । सैँजु इन्टरप्राइजेज  अन्तर्गतका डिलर बिजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ्गका डिलरदाईबाट डीसहोमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त खोटाङका ५ नगद पुरस्कार प्राप्त गरेका हुन्।

ग्राहकलाई  १ लाख रुपैयाँ डिस मिडियाबाट आरएसएम बिपिन्द्र न्यौपाने, अफिसर  बिजय पन्थीको उपस्थितिमा खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यबाट हस्तान्तरण गरिएको थियो ।

आयोजकको तर्फबाट विजेतालाई हार्दिक बधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी हुने कम्पनीले जनाएकाे छ ।  लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी , नेपाः च्यानल, र डिशहोम सोकेस  प्रशारण हुँदै आएको पनि डिशहोमले जानाएको छ ।

Share News