ग्रीन डेभलपमेन्ट बैंकका संचालक अधिकारीको राजिनामा स्वीकृत

<p>काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका संचालक विश्व मोहन अधिकारीको राजिनामा स्वीकृत भएको छ । बैंकको चैत २० गते बसेको संचालक समितिको बैठकले अधिकारीको राजिनामा बैंकको स्वीकृत गरेको हो । बैंकका सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका थिए ।</p>

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका संचालक विश्व मोहन अधिकारीको राजिनामा स्वीकृत भएको छ ।

बैंकको चैत २० गते बसेको संचालक समितिको बैठकले अधिकारीको राजिनामा बैंकको स्वीकृत गरेको हो ।

बैंकका सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका थिए ।

Share News