धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन : केही दिनमै सेयर बजारमा राम्रो नतिजा ल्याउनु

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण नेपाल धितोपत्र बोर्डलाई कही दिनभित्र नै पूँजीबजारमा सकारात्कक नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् । सोमबार महतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाईसँग भेटेर यस्तो निर्देशन दिएका हुन् । उनले छलफलमा सेयर बजारमा समस्या र लगानीकर्ताबीचको समन्वय गर्न र समस्या समाधान गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री महतले नेपाल उद्योग वाणिज्य [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण नेपाल धितोपत्र बोर्डलाई कही दिनभित्र नै पूँजीबजारमा सकारात्कक नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् । सोमबार महतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाईसँग भेटेर यस्तो निर्देशन दिएका हुन् ।

उनले छलफलमा सेयर बजारमा समस्या र लगानीकर्ताबीचको समन्वय गर्न र समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

अर्थमन्त्री महतले नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग सोमबार बिहान भेटेलगत्तै धितोपत्र बोर्ड अध्यक्ष हमाललाई भेटेका हुन् ।

 

Share News