नेपाल टेलिकमको नेटवर्कमा समस्या

<p>काठमाडाैं । नेपाल टेलिकमकाे नेटवर्कमा समस्या आएको छ । बुधबार दिउँसाेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको हो । दिउँसोदेखि टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने भइरहेको छ । त्यस्तै, फोन कलसँगै म्यासेजिङ र डेटामा समेत समस्या आइरहेको छ ।</p>

काठमाडाैं । नेपाल टेलिकमकाे नेटवर्कमा समस्या आएको छ । बुधबार दिउँसाेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको हो ।

दिउँसोदेखि टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने भइरहेको छ । त्यस्तै, फोन कलसँगै म्यासेजिङ र डेटामा समेत समस्या आइरहेको छ ।

Share News