फागुन १ गते सार्वजनिक विदा

<p>काठमाडौं । फागुन १ गते सार्वजनिक विदा दिने भएको छ । बाग्मती प्रदेश सरकारले फागुन १ गते सार्वजनिक विदा दिने भएको हाे । माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त निर्णय अनुसार फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक विदा रहने छ ।</p>

काठमाडौं । फागुन १ गते सार्वजनिक विदा दिने भएको छ । बाग्मती प्रदेश सरकारले फागुन १ गते सार्वजनिक विदा दिने भएको हाे ।

माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक विदा रहने छ ।

Share News