बालुवाटारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

<p>काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डका’ प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि पहिलो पटक संयन्त्रको बैठक बसेको हो । संयन्त्रका संयोजक नेकपा एमालेका [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डका’ प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि पहिलो पटक संयन्त्रको बैठक बसेको हो ।

संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् ।

Share News