काठमाडौं उपत्यकाका तीन स्थानमा देखियो बर्डफ्लू

<p>काठमाडौं । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयको अनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो । खुमलटार र नार्गाजुन नगरपालिकामा संक्रमण दखिएको स्थानको पन्छी नष्ट गरिसकिएको र तारकेश्वरमा भने [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयको अनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।

खुमलटार र नार्गाजुन नगरपालिकामा संक्रमण दखिएको स्थानको पन्छी नष्ट गरिसकिएको र तारकेश्वरमा भने नष्ट गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

Share News