यी तीन जना बने योजना आयोगका सदस्य

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको हो । बैठकले सुशील ज्ञवाली, अन्जन शाक्य र कुशेन्द्र शाही महतलाई योजना आयोग सदस्यमा नियुक्त गरेको छ । ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए भने शाक्य पूर्वराजदूत हुन् । यस्तै, महतले कर्णाली प्रदेश [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको हो ।

बैठकले सुशील ज्ञवाली, अन्जन शाक्य र कुशेन्द्र शाही महतलाई योजना आयोग सदस्यमा नियुक्त गरेको छ ।

ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए भने शाक्य पूर्वराजदूत हुन् । यस्तै, महतले कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहमा रहेर काम गरेका थिए ।

Share News