रास्वपा सभापतिमा पुन: रवि लामिछाने

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चुनिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनस् प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टीको केन्द्रीय समिति बैठकले सभापति चयन गरेको हो । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनस् प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चुनिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनस् प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टीको केन्द्रीय समिति बैठकले सभापति चयन गरेको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनस् प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

Share News