पोखरामा एक युवाद्धारा आत्मदाहको प्रयास

<p>काठमाडौं । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा–१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए । उनलाई बचाउन जाँदा एक महिला पनि घाइते भएकी छिन् । उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । &nbsp;</p>

काठमाडौं । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा–१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए ।

उनलाई बचाउन जाँदा एक महिला पनि घाइते भएकी छिन् । उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

 

Share News