कामना सेवा विकास बैंकको कामु सीइओमा विनय दाहाल नियुक्त

<p>काठमाडौं । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीइओ)मा विनय दाहाल नियुक्त भएका छन् । बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आइतबार माघ १५ गतेदेखि लागु हुने गरि कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका उनले कामु [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीइओ)मा विनय दाहाल नियुक्त भएका छन् ।

बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आइतबार माघ १५ गतेदेखि लागु हुने गरि कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका उनले कामु सीइओको जिम्मेवारी पाएका हुन् ।

उनी यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

Share News