४० लाखले गरे ‘आइएमई पे’ डाउनलोड, कम्पनीले मनायो उत्सव

<p>काठमाडौँ । भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ । &#8216;आइएमई पे&#8217; आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन अन्तर्गत संचालित कम्पनी हो । एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर कम्पनीले चन्द्रागिरिमा केक काटेर खुशीयाली साटासाट गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल [&hellip;]</p>

काठमाडौँ । भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ । ‘आइएमई पे’ आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन अन्तर्गत संचालित कम्पनी हो ।

एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर कम्पनीले चन्द्रागिरिमा केक काटेर खुशीयाली साटासाट गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा पोखरेलसहित आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी र कर्मचारीकहरु उपस्थित थिए ।

Share News