काठमाडौं । बानेश्वरमा आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च नि:शुल्क हुने भएको छ ।
किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले नि:शुल्क गर्ने निर्णय गरेको छ।
आचार्यको बुधबार बिहान मृत्यु भएको छ ।