सिभिल मलमा एक पुरुषले आफैंमाथि लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै

<p>काठमाडौं । काठमाडौंमा एक जना पुरुषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् ।काठमाडौंको सुन्धारास्थित सिभिल मलमा अन्दाजी ३० वर्षीय एक युवकले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले उनको तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको जानकारी दिएका छन् । घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको उनले बताए ।</p>

काठमाडौं । काठमाडौंमा एक जना पुरुषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् ।काठमाडौंको सुन्धारास्थित सिभिल मलमा अन्दाजी ३० वर्षीय एक युवकले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले उनको तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको जानकारी दिएका छन् ।

घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको उनले बताए ।

Share News