बुटवल पावर कम्पनीको संचालकमा तीन जना नियुक्त

<p>काठमाडौं । बुटवल पावर कम्पनीको संचालकमा  तीन जना नियुक्त भएका छन् । कम्पनीको ३० औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना र स्वतन्त्रमा एक जनालाई संचालकमा नियुक्त गरेको हो । सभाले दिनेश हुमागाईं र विणा राणालाई सर्वसाधारण सेयरधनीको तर्फबाट र स्वतन्त्र संचालकमा तर्थमान शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।</p>

काठमाडौं । बुटवल पावर कम्पनीको संचालकमा  तीन जना नियुक्त भएका छन् । कम्पनीको ३० औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना र स्वतन्त्रमा एक जनालाई संचालकमा नियुक्त गरेको हो ।

सभाले दिनेश हुमागाईं र विणा राणालाई सर्वसाधारण सेयरधनीको तर्फबाट र स्वतन्त्र संचालकमा तर्थमान शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Share News