ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतकमा मनोनीत

<p>काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई प्रमुख सचेतक बनाएको छ । संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक पदमा मनोनीत गरेका हुन् । जुम्लाबाट निर्वाचित सांसद शाहीले  माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराएका थिए ।</p>

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई प्रमुख सचेतक बनाएको छ ।

संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक पदमा मनोनीत गरेका हुन् ।

जुम्लाबाट निर्वाचित सांसद शाहीले  माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराएका थिए ।

Share News