देवराज घिमिरे बने एमालेबाट सभामुखको उम्मेदवार

<p>काठमाडौं । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद घिमिरेको नाम एमालेमा  सर्वसम्मत भएको हो । उनले केहीबेरमा मनोनयन दर्ता गर्नेछन् । सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।</p>

काठमाडौं । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ ।

झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद घिमिरेको नाम एमालेमा  सर्वसम्मत भएको हो ।

उनले केहीबेरमा मनोनयन दर्ता गर्नेछन् ।

सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

Share News