माओवादीबाट को को बन्दैछन मन्त्री ?

<p>काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा रेखा शर्मा र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री को जिम्मेवारी अमनलाल मोदीले पाउने भएका छन् । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसअघि नै उपप्रधान तथा [&hellip;]</p>

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा रेखा शर्मा र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री को जिम्मेवारी अमनलाल मोदीले पाउने भएका छन् ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसअघि नै उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीको जिम्मा पाइसकेका छन् ।

माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । अध्यक्ष प्रचण्डले मंगलबार पार्टी पदाधिकारीहरुसँग छलफल गरेर तीन मन्त्रीको नाम टुंगाएका हुन ।

Share News