मन्त्रालय टुंगो लगाउन बोलाइयो उच्चस्तरीय संयन्त्रको बैठक

<p>काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो । ओली संयोजक रहेको संयन्त्रको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाउने बताइएको छ । ओलीसँगको बैठकपछि दाहालले सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्ने बताएका [&hellip;]</p>

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो ।

ओली संयोजक रहेको संयन्त्रको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाउने बताइएको छ ।

ओलीसँगको बैठकपछि दाहालले सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्ने बताएका थिए ।

Share News