यती एयरलाइन्सको साेमबार हुने उडान सबै रद्द

<p>काठमाडौं । यती एयरलाइन्सले सोमबार हुने भनिएका सबै उडान रद्द गरेको छ । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो । एयरलाइन्सले  आपतकालीन र उद्धारका उडान भने हुने जनाएको छ । ४ चालक दलका सदस्य र ६८ यात्रु सवार गरेकाे [&hellip;]</p>

काठमाडौं । यती एयरलाइन्सले सोमबार हुने भनिएका सबै उडान रद्द गरेको छ ।

आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो ।

एयरलाइन्सले  आपतकालीन र उद्धारका उडान भने हुने जनाएको छ ।

४ चालक दलका सदस्य र ६८ यात्रु सवार गरेकाे विमान दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

 

Share News