दुर्घटना अपडेट : ६० जनाको शव निकालियो

<p>काठमाडौं । यती एअरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६० जनाको शव निकालिएको छ । उद्धारमा खटिएको सशस्त्र प्रहरी बलले ६० जनाको शव निकालिएको जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार ६० जनाको शव निकालिएकोमा ३० जनाको शव गण्डकी अस्पतालमा पुर्&#x200d;याइएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा [&hellip;]</p>

काठमाडौं । यती एअरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६० जनाको शव निकालिएको छ । उद्धारमा खटिएको सशस्त्र प्रहरी बलले ६० जनाको शव निकालिएको जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका अनुसार ६० जनाको शव निकालिएकोमा ३० जनाको शव गण्डकी अस्पतालमा पुर्‍याइएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

Share News