यी हुन् दुर्घटनाग्रस्त यती एयरमा रहेका यात्रु (नामावलीसहित)

<p>काठमाडौं । पोखरामा यती एयरको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो । काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु रहेको बुझिएको छ । विमानमा १० जना विदेशी यात्रु रहेको प्रारम्भिक सूचना छ । यी हुन् विमानमा [&hellip;]</p>

काठमाडौं । पोखरामा यती एयरको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो ।

काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु रहेको बुझिएको छ । विमानमा १० जना विदेशी यात्रु रहेको प्रारम्भिक सूचना छ ।

यी हुन् विमानमा सवार यात्रु 

Share News