प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

<p>काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पोखरामा आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटनामा परे सँगै उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको बताइएको छ ।</p>

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पोखरामा आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटनामा परे सँगै उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको बताइएको छ ।

Share News