अपडेट : विमान दुर्घटनामा २० जनाको शव उद्दार

<p>काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा मृत्यु भएका २० जनाको शवको उद्दार गरिएको छ । ७२ जना सवार रहेको विमानबाट २० जनाको शव उद्दार भएको बुझिएको छ । विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको [&hellip;]</p>

काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा मृत्यु भएका २० जनाको शवको उद्दार गरिएको छ ।

७२ जना सवार रहेको विमानबाट २० जनाको शव उद्दार भएको बुझिएको छ । विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।

Share News