यी हुन् दुर्घटना भएको यती एयरलाइन्सको चालक दलका सदस्य

<p>काठमाडाैं । दर्घटना भएकाे यती एयरलाइन्सको एटीआर–७२ विमानमा भएका ४ जना चालक दलका सदस्यकाे पहिचान खुलेकाे छ । काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको जहाजका दुई पाइलट र दुई जना एयर होस्टेसकाे पहिचान खुलेकाे हाे । उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट र सृजना होङ्चुन र ओसीन आले मगर एयरहोस्टेस रहेको यति एयरलाइन्स स्रोतले [&hellip;]</p>

काठमाडाैं । दर्घटना भएकाे यती एयरलाइन्सको एटीआर–७२ विमानमा भएका ४ जना चालक दलका सदस्यकाे पहिचान खुलेकाे छ ।

काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको जहाजका दुई पाइलट र दुई जना एयर होस्टेसकाे पहिचान खुलेकाे हाे ।

उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट र सृजना होङ्चुन र ओसीन आले मगर एयरहोस्टेस रहेको यति एयरलाइन्स स्रोतले जनाएको छ ।

Share News