रमेश कर्पका सञ्जय अग्रवाल ‘दक्षिण एशियाका उत्कृष्ट बीजनेस लिडर्स’ अवार्डबाट सम्मानित

<p>काठमाडौं । रमेश कर्पोरेशनका प्रबन्ध निर्देशक सञ्जय अग्रवाल &#8216;दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स–२०२२&#8217; अवार्डबाट सम्मानित भएका छन् । सीईओ इनसाइट एशियाले अग्रवाललाई उक्त अवार्डबाट सम्मान गरेकाे हाे । यो अवार्डले दक्षिण एशियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डो¥याउने उत्कृष्ट व्यवसायी र विचारशील लीडर्सहरूलाई सम्मान गर्दै आईरहेको छ । उनी मोबाइल फोन आयातकर्ता संघ नीति निर्धारण गर्ने [&hellip;]</p>

काठमाडौं । रमेश कर्पोरेशनका प्रबन्ध निर्देशक सञ्जय अग्रवाल ‘दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । सीईओ इनसाइट एशियाले अग्रवाललाई उक्त अवार्डबाट सम्मान गरेकाे हाे ।

यो अवार्डले दक्षिण एशियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डो¥याउने उत्कृष्ट व्यवसायी र विचारशील लीडर्सहरूलाई सम्मान गर्दै आईरहेको छ ।

उनी मोबाइल फोन आयातकर्ता संघ नीति निर्धारण गर्ने निकायको उपाध्यक्ष रहेका छन् । उनले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमी लगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

 

Share News