सरकारमा जाने राप्रपाको निर्णय, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने

<p>काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारीमा सहभागी हुने तय भएको छ । यीबाहेक राप्रपाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत पाउने भएको छ । अर्को एक मन्त्रालयको भने अझै टुंगो लागेको छैन ।</p>

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारीमा सहभागी हुने तय भएको छ ।

यीबाहेक राप्रपाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत पाउने भएको छ । अर्को एक मन्त्रालयको भने अझै टुंगो लागेको छैन ।

Share News