काठमाडौं । दुई दिन लगातार सार्वजनिक विदा हुने भएको छ । पुस ३० र माघ १ गते लगातार सार्वजनिक विदा हुने भएको हो ।
पुस ३० गते शनिबार भएकाले र माघ १ गते आइतबार माघे संक्रान्तिको अवसरमा दई दिन लगातार सार्वजनिक विदा हुने भएको हो ।
माघे संक्रान्ति विशेष गरेर थारु र मगर समुदायको विशेष चाडको रुपमा मनाइन्छ ।