सिद्धार्थ बैंकको लाभांश पारित

<p>काठमाडौं । सिद्धार्थ बैंकको लाभांश पारित भएको छ । बैंकको बिहीबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले बैंक संचालक समितिद्वारा प्रस्तावित १३.१६ लाभांश पारित गरेको हो । सभाले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।</p>

काठमाडौं । सिद्धार्थ बैंकको लाभांश पारित भएको छ । बैंकको बिहीबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले बैंक संचालक समितिद्वारा प्रस्तावित १३.१६ लाभांश पारित गरेको हो ।

सभाले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

Share News