सिबिआईएल क्यापिटलको सीइओमा सबिर बादे श्रेष्ठ नियुक्त

<p>काठमाडाैं । सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतम सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । एसिसिए रहेका श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । यस अगाडि उनी एनआईबिएल क्यापिटल मार्केट्स (२०१३ —२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ (२०१६—२०२०) र मेघा क्यापिटल मार्केट्स (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उनीसँग देश तथा [&hellip;]</p>

काठमाडाैं । सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतम सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । एसिसिए रहेका श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

यस अगाडि उनी एनआईबिएल क्यापिटल मार्केट्स (२०१३ —२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ (२०१६—२०२०) र मेघा क्यापिटल मार्केट्स (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

उनीसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।

Share News