
काठमाडौं । ट्वीटर एकाउन्ट भेरिफाइड गर्नको लागि मासिक ८ डलर खर्च गर्नुपर्ने भएको छ । ट्वीटरका सिइओ एलन मस्कले ट्वीट गर्दै सो कुरा जनाएका छन् ।
भेरिफाइड एकाउन्ट चलाउनेहरुले आफ्नो टाइमलाइनमा आफ्नो कन्टेन्ट सिर्जना गर्न र ट्वीटरको आम्दानी पनि बढ्ने मस्कले जानकारी दिएका छन् ।
Twitter’s current lords & peasants system for who has or doesn’t have a blue checkmark is bullshit.
Power to the people! Blue for $8/month.
— Elon Musk (@elonmusk) November 1, 2022