घोराही सिमेन्ट किन्दा इ-स्कुटरदेखि मोबाइलसम्म पाइने

<p>काठमाडौं । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम &#8216;सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार&#8217; योजना ल्याएको छ । यस योजनामा सगरमाथा सिमेन्टको बोराहरु भित्र रहेको कुपनको क्युआर कोडलाई स्क्यान गरिसकेपछि आउने फारम भरी विभिन्न उपहार जित्न सकिनेछ ।  । कम्पनीको अुनसार पुस मसान्तसम्म संचालन हुने यस योजनामा इ–स्कुटर, टेलिभिजन, मोबाइल, [&hellip;]</p>

काठमाडौं । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ ।

यस योजनामा सगरमाथा सिमेन्टको बोराहरु भित्र रहेको कुपनको क्युआर कोडलाई स्क्यान गरिसकेपछि आउने फारम भरी विभिन्न उपहार जित्न सकिनेछ ।  ।

कम्पनीको अुनसार पुस मसान्तसम्म संचालन हुने यस योजनामा इ–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामान लगाएतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्कि ड्र मार्फत जित्न सकिने छ ।

लक्कि ड्रको नतिजा कम्पनीको सामाजिक संजाल र विभिन्न माध्यमबाट प्रशारण गरिने कम्पनीले जनाएको छ ।

 

Share News