कृषि ज्ञानकेन्द्र दाङको सात करोड बढी बजेट

<p>देउखुरी । कृषि ज्ञानकेन्द्रले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । बजेटको आकार ५० प्रतिशतले घटेको उक्त कार्यालयले जनाएको छ । केन्द्रका प्रमुख घनश्याम चौधरीका अनुसार चालू आर्थिक वर्षका लागि सात करोड तीन लाख २६ हजार रुपैयाँ विनियोजन भएकामा पुँजीगततर्फ ६५ लाख पाँच हजार रुपैयाँ रहेको छ भने चालूतर्फ  सात [&hellip;]</p>

Share News