एकैदिन १ हजार ५२ जनामा देखियो डेंगुको संक्रमण

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुको १ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १ हजार ५२ जना संक्रमित थपिएका हुन् । हालसम्म &#x200d;२५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमणका कारण सोमबारसम्म ३२ जनाको मृत्यु भएको छ ।</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुको १ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १ हजार ५२ जना संक्रमित थपिएका हुन् ।

हालसम्म ‍२५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमणका कारण सोमबारसम्म ३२ जनाको मृत्यु भएको छ ।

Share News