काठमाडौं । काठमाडौं महानगरले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा लिएर उपस्थित हुन निर्देशन दिएको छ ।
महानगरको टोलीले सोमबार विशाल बजारको स्थलगत अनुमगन गर्दा बेसमेन्टमा रहेको पसलहरु अनधिकृत हुनुको साथै भवनको नक्सा समेत नरहेको पाएपछि नक्सा लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
दोस्रो बजारमा विशाल बजार कम्पनीको सेयर मूल्य आज ३ हजार ४६७ मा कारोबार भइरहेकाे छ ।