८५२ जनामा कोरोना संक्रमण पुष्टि

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ६ हजार ३८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७६ जना तथा एन्टिजेन विधिबाट २ हजार ५०७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ३२८ जना निको भएका छन् भने १ लाख ८९ हजार ७६७ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

६ हजार ३८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७६ जना तथा एन्टिजेन विधिबाट २ हजार ५०७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३२८ जना निको भएका छन् भने १ लाख ८९ हजार ७६७ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ ।

Share News