५७७ जनामा देखियो कोरोना संक्रमण, सक्रिय संक्रमित ४३ सय नाघ्यो

<p>काठमाडौं । एकैदिन ५७७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार २ सय ८२ जनामा परिक्षण गर्दा ५७७ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २६९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ । मन्त्रालयको अनुसार पाछल्लो २४ घण्टामा [&hellip;]</p>

काठमाडौं । एकैदिन ५७७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार २ सय ८२ जनामा परिक्षण गर्दा ५७७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, आज २६९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ ।

मन्त्रालयको अनुसार पाछल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण २ जनाको मृत्यु भएको छ ।

Share News