मंगलबार ३५७ जनामा कोरोना संक्रमण पुष्टि

<p>काठमाडौं । मंगलबार एकैदिन ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ३ हजार ३५७ वटा नमूना परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएका हो । यस्तै आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ ।</p>

काठमाडौं । मंगलबार एकैदिन ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ३ हजार ३५७ वटा नमूना परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

यस्तै आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ ।

Share News