७० वर्ष नाघेका जेष्ठ नागरिकको घरमै पुगेर निःशुल्क उपचार गरिने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्ष नाघेका जेष्ठ नागरिकको घरमै पुगेर निःशुल्क उपचार गरिने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७० वर्ष नाघेका जेष्ठ नागरिकको घरमै पुगेर निःशुल्क उपचार गरिने बताएका हुन् । उनले सबै जेष्ठ नागरिकलाई वडाहरुको समन्वय गरी नेपाल सरकारले [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्ष नाघेका जेष्ठ नागरिकको घरमै पुगेर निःशुल्क उपचार गरिने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७० वर्ष नाघेका जेष्ठ नागरिकको घरमै पुगेर निःशुल्क उपचार गरिने बताएका हुन् ।

उनले सबै जेष्ठ नागरिकलाई वडाहरुको समन्वय गरी नेपाल सरकारले तोकेका औषधिहरु निःशुल्क उपलब्ध गराउने बताएका हुन् ।

Share News