मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ठरोग भएको पुष्टि

<p>काठमाडौं । मंकीपक्स रोग लागेको आशंका गरिएका युवामा कुष्ठ रोग लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा मकीपक्सको आशंका गरिएको ती २६ युवकमा कुष्ट रोगको पुष्टि गरेको हो । शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्&#x200d;यक्तिमा कुष्ठरोगको [&hellip;]</p>

काठमाडौं । मंकीपक्स रोग लागेको आशंका गरिएका युवामा कुष्ठ रोग लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा मकीपक्सको आशंका गरिएको ती २६ युवकमा कुष्ट रोगको पुष्टि गरेको हो ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो ।

बिहीबार उक्त व्यक्तिलाई शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो।

उक्त व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा कुष्ठरोगको जिवाणु भेटिएको शुक्रराज ट्रफिकलकी प्रवक्ता डाक्टर संगिता कौशल मिश्राले विज्ञप्ति मार्फत जनाएकी छन् ।

हेर्नुहोस स्वास्थ्य मन्त्रालयको विज्ञप्ति :

Share News