काठमाडाैं । ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी नेपालमा पनि फेला परेका छन् । भर्खरै दुबईबाट नेपाल आएका युवकमा यसकाे मिल्दाेजुल्दाे लक्षण देखिएकाे हाे ।
उनकाे हाल काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेकाे अस्पताल श्राेतले जनाएकाे छ ।