प्रदेशको १ ले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट

<p>काठमाडौं । प्रदेश १ ले आर्थिक वर्ष २०७८/७९ को लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले बुधबार प्रदेशसभामा उक्त रकम बराबरको बजेट पेश ल्याएको जानकारी दिएका हुन् । चालु आर्थिक वर्षको बजेटभन्दा प्रदेश सरकारले करिब ७ अर्ब बढी आकारको बजेट [&hellip;]</p>

काठमाडौं । प्रदेश १ ले आर्थिक वर्ष २०७८/७९ को लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले बुधबार प्रदेशसभामा उक्त रकम बराबरको बजेट पेश ल्याएको जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्षको बजेटभन्दा प्रदेश सरकारले करिब ७ अर्ब बढी आकारको बजेट ल्याएको छ । अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

[pdf id=334076]

Share News