आजबाट बालबालिकालाई बुस्टर डोज दिइने

<p>काठमाडौं । सरकारले आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो । पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ मन्त्रालयले जानकारी दिएको छ ।</p>

काठमाडौं । सरकारले आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो ।

पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ मन्त्रालयले जानकारी दिएको छ ।

Share News