काठमाडौं । सरकारले सूचना तथा सञ्चार मन्त्रालयका लागि ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सो बजेट विनियोजन गरेका हुन् ।