गेटा मेडिकल कलेजलाई सञ्चालन गरिने, डडेल्धुरामा पनि निर्माण हुने

<p>काठमाडौं । सरकारले गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै गेटा मेडिकल कलेजलाई सञ्चालन गरिने र डडेल्धुरामा पनि मेडिकल कलेज निर्माण गर्ने बताएका हुन् ।</p>

काठमाडौं । सरकारले गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै गेटा मेडिकल कलेजलाई सञ्चालन गरिने र डडेल्धुरामा पनि मेडिकल कलेज निर्माण गर्ने बताएका हुन् ।

Share News