वित्तीय समानीकरणको बजेटमा प्रदेशलाई ६१ अर्ब रुपैयाँ

<p>काठमाडौं । सरकारले वित्तीय समानीकरणको बजेटमा प्रदेशलाई ६१ अर्ब रुपैयाँ ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ विनियोज गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक २०७९/८० को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । यस्तै, सशर्थ अनुदान तर्फ ५७ खर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब [&hellip;]</p>

काठमाडौं । सरकारले वित्तीय समानीकरणको बजेटमा प्रदेशलाई ६१ अर्ब रुपैयाँ ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ विनियोज गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक २०७९/८० को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

यस्तै, सशर्थ अनुदान तर्फ ५७ खर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब ७२ करोड वियोजना भएको छ ।

प्रदेश र स्थानीय तहलाई पूर्वधारसम्बन्धी आयोजनामा कार्यन्वयन गर्ने समपुरक अनुदान तर्फ क्रमस ६ अर्ब ३० करोड र ७ अर्ब २७ करोड विनियोजन भएको पनि अर्थमन्त्री शर्माले जानकारी दिए ।

Share News