राष्ट्रिय सभाबाट पारित भयो नीति तथा कार्यक्रम

<p>काठमाडाैं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्&#x200d;ट्रिय सभाबाट बहुमतले पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेकाे बैठकले सरकारले ल्याएकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गरेेर नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रमबारे सदनमा छलफल भएकाे थियाे ।</p>

काठमाडाैं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्‍ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

राष्ट्रिय सभाको शुक्रबार बसेकाे बैठकले सरकारले ल्याएकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे ।

यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गरेेर नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रमबारे सदनमा छलफल भएकाे थियाे ।

Share News