‘स्वदेशमै भ्याक्सिन बनाउने नीति ल्याउँछौं’

<p>काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै भ्याक्सिन बनाउने नीति ल्याउने बताएकी छिन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्ताे बताएकी हुन् ।</p>

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै भ्याक्सिन बनाउने नीति ल्याउने बताएकी छिन् ।

मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्ताे बताएकी हुन् ।

Share News